एनआरएनए मध्यपूर्व र मलेसियाद्वारा हावाहुरी प्रभावितलाई राहत वितरण

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपुर्ब र मलेसियाका पदाधिकारीहरुले बाराको विभिन्न गाउँका हावाहुरी प्रभावितलाई राहत वितरण गरेको छ । एनआरएन आईसिसी सचिव डिबी क्षेत्रीको नेतृत्वमा गएको टोलीमा एनआरएन आइसिसी सदस्य मनोज गोर्खाली, एनआरएन मध्यपूर्व संयोजक आर के शर्मा, मध्यपूर्व उपसंयोजक प्रविन गुरुङ,एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएन मलेसियाबाट सन्तोष कार्की, राजेश श्रेष्ठ, एनआरएन … Continue reading एनआरएनए मध्यपूर्व र मलेसियाद्वारा हावाहुरी प्रभावितलाई राहत वितरण